+977-010-560019

भर्ना खुल्यो ! भर्ना खुल्यो!! भर्ना खुल्यो!!

विगत लामो समयदेखि गुणस्तर शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्न सफल रसुवा, धादिंग र नुवाकोट जिल्लाकै प्रथम विद्यालय यस त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालय, त्रिशुलीमा शैक्षिक सत्र २०७३/०७४ का लागि विज्ञान, व्यवस्थापन (Management English/ Nepali Medium with Computer Science), शिक्षा, शिक्षा विज्ञानमानविकी संकायमा भर्ना खुल्यो ।

भर्ना आरम्भ: २०७३ असार १५ देखि
कक्षा सञ्चालनः २०७३ श्रावण ५ देखि

छात्रावास र छात्रवृत्तिको विशेष व्यवस्था

*कक्षा संचालन विहानी समयमा हुनेछ

प्राचार्य;
त्रि.त्रि.उ.मा.वि., त्रिशुली
नुवाकोट

फोन:
०१०-५६००१९
९८४१-७७६०९७,९८४१-४५५८६१ ९८५११-३१७१७

 

© 2020 Tribhuwan Trishuli Secondary School. All rights reserved. Powered byTrishuli Web Designed by Sunil Shrestha.