+977-010-560019

शैक्षिक सत्र २०७४ का लागी कक्षा Nursery देखी कक्षा ९ सम्म भर्ना खुल्यो !

भर्ना खुल्यो ! भर्ना खुल्यो ! !  भर्ना खुल्यो ! ! ! 

नुवाकोट, धादिङ्ग र रसुवा जिल्लाकै प्रथम विद्यालय साथै नेपाल सरकारले नमूना विद्यालयको रुपमा घोषणा गरि कार्य प्रारम्भ गरेको यस त्रिभूवन त्रिशूली माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७४ का लागी कक्षा Nursery देखी कक्षा ९ सम्म भर्ना खुल्यो ।

समयमानै आफ्ना बालबालिकालाई भर्ना गराई ढुक्क हुनुहोस् ।

भर्ना आरम्भ: ३० चैत्र २०७३ देखि
कक्षा संचालन: ४ बैशाख २०७४ देखि

हाम्रा बिशेषताहरु:

  1. Nursery कक्षामा दिवा खाजाको व्यवस्था ।
  2. Audio Visual सहितको Nursery कक्षा भएको ।
  3. Primary Level देखी क्रमैसंग अंग्रेजी माध्यमबाट कक्षा संचालन भई रहेको ।
  4. Multi Media (Virtual Class) प्रविधिद्वारा कक्षा संचालन हुने ।
  5. आधुनिक Computer Lab को व्यवस्था भएको ।
  6. कमजोर विद्यार्थीका लागी निःशुल्क अतिरिक्त कक्षाको व्यवस्था भएको ।
  7. आधुनिक विधिको प्रयोग गरी मूल्याङ्गन गर्ने र त्यसको जानकारी अभिभावकलाई दिने ।
  8. नियमित अभिभावक भेला तथा अन्तरक्रिर्याको व्यवस्था ।

Admission 2074

 

© 2020 Tribhuwan Trishuli Secondary School. All rights reserved. Powered byTrishuli Web Designed by Sunil Shrestha.