+977-010-560019

अस्थायी शिक्षक आवश्यकता

यस त्रिभूवन त्रिशूली माध्यमिक विद्यालय त्रिशूलीको बिद्यालय ब्यवस्थापन समितीको मिति २०७४ साउन २ को निर्णय अनूसार माध्यमिक द्वितीय तहको अस्थायी आन्तरिक (करार) दरबन्दिमा निम्न पदमा खूला विज्ञापनद्वारा पद पूर्ति गर्ने निर्णय भएकोले इच्छूक योग्यता प्राप्त व्यक्तिहरुलाई दरखास्त आवहान गरिन्छ ।

तहः माध्यमिक द्वितीय
पदः माध्यमिक शिक्षक (अस्थायी/आन्तरिक स्रोत)
विषयः भौतिक विज्ञान (Physics)
श्रेणीः द्वितीय
पद संख्या: १ जना
न्युनतम शैक्षिक योग्यताः सम्बन्धित विषयमा स्नाकोत्तर कम्तीमा द्वितीय श्रेणीमा उत्र्तीण

आवश्यकः कागजातहरु

क) SLC देखि माथिका सम्पुर्ण शैक्षिक प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपी २/२ प्रति
ख) नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
ग) पासपोर्ट साईजको फोटो २ प्रति ।
घ) परीक्षा दस्तुर रु २५००/- (पच्चीस सय रुपैया)

उमेर: १९ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलवः नेपाल सरकारको प्रचलित नियम अनूसार
परीक्षा किसिमः लिखित: अन्तरर्वाता, प्रयोगात्मक
दरखास्त मितिः २०७४/०४/०१ देखि २०७४/०४/१७ सम्म
सम्पर्क मितिः २०७४/०४/१८
प्रधानाध्यापक
त्रिभुवन त्रिशुली उच्च माध्यमिक विद्यालय
त्रिशुली

सम्पर्कको लागि:
फोन: ०१०५६००१९
मोबाइल: ९८४१७७६०९७ / ९८४१४५५८६१

© 2020 Tribhuwan Trishuli Secondary School. All rights reserved. Powered byTrishuli Web Designed by Sunil Shrestha.