+977-010-560019

लेखापाल पद पूर्तिबारे सूचना!

यस त्रिभूवन त्रिशूली माध्यमिक विद्यालय त्रिशूलीको विद्यालय व्यवस्थापन समितीको मिति २०७४ फाल्गुण २१ गते बसेको बैठकको निर्णय अनूसार लेखापाल पदको आन्तरिक करारमा खूला विज्ञापनद्वारा पद पूर्तिगर्ने निर्णय भएकोले इच्छुक योग्यता प्राप्त व्यक्तिहरुलाई दरखास्त आवहान गरिन्छ ।

पदः लेखापाल (अस्थायी/आन्तरिक स्रोत)
पद संख्या: १ जना

न्युनतम शैक्षिक योग्यताः
व्यवस्थापन मूल बिषय लिइ कम्तिमा १०+२ सो सरह उतिर्ण र माथिल्लो शैक्षिक योग्यता र कम्प्युटर सम्बन्धि तालिम भएका लागी बिशेष ग्राहेता दिइने छ।

आवश्यकः कागजातहरु
क) SLC देखि माथिका सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपी १/१ प्रति
ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
ग) पासपोर्ट साईजको फोटो: १ प्रति ।
३) परीक्षा दस्तुर रु.१,०००/- (एक हजार रुपैया मात्र)

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलब: बिद्यालयको आफ्नो नियम अनूसार
परीक्षा किसिमः लिखित, अन्तरर्वाता, आबश्यकता अनूसार प्रयोगात्मक

दरखास्त दिने अन्तिम मितिः २०७४/११/२१ देखि २०७४/१२/०५ गते सम्म
सम्पर्क मितिः २०७४/१२/०६

प्रधानाध्यापक
त्रि त्रि मा बि
त्रिशुली
फोन: ०१०५६००१९
९८४१-७७६०९७/९८४१-५४८०७७

© 2020 Tribhuwan Trishuli Secondary School. All rights reserved. Powered byTrishuli Web Designed by Sunil Shrestha.