+977-010-560019

शैक्षिक सत्र २०७५ का लागी कक्षा Nursery देखी कक्षा ९ सम्म भर्ना खुल्यो !

भर्ना खुल्यो ! भर्ना खुल्यो ! !  भर्ना खुल्यो ! ! ! 

नुवाकोट, धादिङ्ग र रसुवा जिल्लाकै प्रथम नमूना विद्यालय यस त्रिभूवन त्रिशूली माध्यमिक विद्यालय, त्रिशूलीमा शैक्षिक सत्र २०७५ का लागी कक्षा Nursery देखी कक्षा ९ सम्म भर्ना खुल्यो ।

भर्ना आरम्भ: २९ चैत्र २०७४ देखि
कक्षा संचालन: २ बैशाख २०७५ देखि

Admission 2075

हाम्रा बिशेषताहरु:

  1. पुर्व प्राथमिक तहमा दिवा खाजाको व्यवस्था ।
  2. अत्याधुनिक I.C.T. Lab को व्यवस्था भएको ।
  3. Multi Media (Virtual Class) प्रविधिद्वारा कक्षा संचालन हुने ।
  4. Primary Level देखी क्रमैसंग English माध्यमबाट कक्षा संचालन भएको ।
  5. कमजोर विद्यार्थीका लागी निःशुल्क अतिरिक्त कक्षाको व्यवस्था ।
  6. नियमित अभिभावक भेला तथा अन्तरक्रिर्याको व्यवस्था ।

समयमानै आफ्ना बालबालिकालाई भर्ना गराई ढुक्क हुनुहोस् ।

प्राचार्य:
त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय, त्रिशुली
फोन: ५६००१९, ९८४१७७६०९७, ९८४१४५५८६१

© 2020 Tribhuwan Trishuli Secondary School. All rights reserved. Powered byTrishuli Web Designed by Sunil Shrestha.